एशियन लाईफको बोनश शेयर प्रमाणपत्र वितरण

2015-07-26

 एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा बाट पारित भए अनुसार चुक्ता पूँजीको २८ दशमलव ५ प्रतिशत बोनश शेयर प्रमाणपत्र साउन ११ गते देखि वितरण गरिदै छ । यस कम्पनीको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।