बुटवलको नगद लाभांश वितरण

2015-06-30

बुटवल पावर कम्पनी लिमिटेडको आ.ब २०६०÷६१ देखि आ.ब २०७१÷७२ सम्ममा वितरण गरिएको नगद लाभांश मध्ये केही शेयरधनीहरुले आफ्नो नगद लाभांश रकम लिन बाँकी रहेकोले उक्त कम्पनीले सूचना प्रकासित  गरेको ३५ दिन भित्र लिन आउन अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्टार श्री एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।