निर्मल प्रधान नेशनल हाईड्रोको शेयर प्रतिलिपि बनाउदै

2015-07-4

  निर्मल प्रधान र उनको एक कम्पनी बाबा प्यालेशको स्वामित्वमा रहेको भनिएको नेशनल हाईड्रोको क्रमशः १०००÷१००० कित्ता शेयरको प्रधानले प्रतिलिपि मागेका छन् ।  उनले शकल प्रमाणपत्र हराएको भन्दै विक्री प्रवन्धक ग्रोमर मर्चेन्ट बैङ्करमा प्रतिलिपिको माग गरेका हुन् । उनिहरुले माग गरेको शेयरको प्रमाणपत्र नम्बर क्रमस ः१६४२४ र ४९९७  रहेको छ ।  यी शेयर माथि कसैको हकदावी लाग्ने भए सूचना प्रकाशित गरेको ३५ दिन भित्र स – प्रमाण सहित आउन ग्रोमर मर्चेन्टले अनुरोध गरेको छ ।