कृषी विकास बैङ्को मूल्य समायोजन

26 Sep,2016
  • agriculture_9_26_2016_12_50_28.jpg
असोज १० , काठमाडौं ।  कृषी विकास बैङ्क लिमिटेडको ५० प्रतिशत हकप्रद शेयरको समायोजन पछि मूल्य रू. ६ सय ९७ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू. ५ सय ६१ लिएको हो ।