अरुण भ्याली हाईड्रोपावरको नगद लाभांश वितरण

16 Oct,2015
  • arun_10_16_2015_1_21_40.jpg
असोज २९, काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम ११ पंतिशत नगद लाभांश असोज २९ गते देखि वितरण गरिँदैछ ।