अल्पाइनको हकप्रद शेयरको निष्काशन तथा बिक्री बन्द आजबाट

06 Sep,2016
  • alpine_dbl_resize_9_7_2016_9_49_40.jpg
 
भदौ २१ , काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैङ्क लिमिटेडको भदौ २१ गते बाट हकप्रद शेयरको निष्काशन तथा बिक्री बन्द गर्ने भएको छ ।  कम्पनीले ८ लाख २० हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।