एशियन लाईफको शेयर रजिष्ट्रार परिवर्तन

26 Jul,2016
  • asian_life_insurance_resize_7_26_2016_12_49_41.jpg
 
साउन ११, काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी रेर्कड राख्ने सम्पूर्ण कार्य एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडले साउन १६ गते बाट गर्ने भएको छ । हाल सम्म सिभिल क्यापिटल लिमिटेड बाट सम्पूर्ण कार्य भएको थियो ।