एशियन लाइफको सिईओको कार्यकाल बढ्यो

31 Jul,2016
  • asian_life_insurance_resize_7_31_2016_4_15_48.jpg
 
साउन १६, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको साउन १३ गते सम्पन्न भएको सञ्चालक सकितिको बैठकले प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठको कार्यकाल ४ बर्ष बढाएको छ । उनको कार्यकाल साउन २१ गते देखि लागु हुने छ ।