अपि पावरको बुक क्लोज

20 Mar,2016
 
चैत्र ७, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको चैत्र २७ गते हुने साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता किताब चैत्र १२ गते देखि चैत्र २६ गते सम्म बन्द हुने भएको छ । कम्पनीको रू. १ सयको दरमा १ करोड कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई कारोबार हुदै आएको छ  ।