भागर्बको लाभांश प्रस्ताब

23 Oct,2016
  • bhargav_10_23_2016_1_18_40.png
कात्तिक ७, काठमाडौं (अस) । भागर्ब विकास बैङ्क लिमिटेडले २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । बैङ्कको कात्तिक ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । सो प्रस्ताव  राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि र कम्पनीको साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिने छ ।