छिमेक लघुवित्तको लाभांश प्रमाणपत्र वितरण

22 Feb,2016
  • chimek_2_22_2016_12_37_48.jpg
 
फागुन १०, काठमाडौं । छिमेक लघुवित्त विकास बैङ्क लिमिटेडले वार्षिक साधारण सभाबाट पारीत भएको ४० प्रतिशत बोनश शेयर र १२ दशमलव ७० प्रतिशत नगद लाभांश पूर्जा फागुन १० गते देखि वितरण गर्ने भएको छ । कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।