सिभिलको बोनस शेयर सूचिकृत

05 May,2016
  • civil_5_5_2016_3_44_32.jpg
 
बैशाख २३, काठमाडौं । सिभिल बैङ्कको १९ लाख ४९ हजार २ सय ९८ कित्ता बोनस शेयर कारोबारको लागि नेप्सेमा सूचिकृत गरिएको छ ।