सिभिलकोे नाफा ४४ प्रतिशत

16 Aug,2016
  • civil_bank_resize_8_16_2016_12_18_29.jpg
 
साउन ३२, काठमाडौं । सिभिल बैङ्क लिमिटेडको गत आवमा खुद मुनाफा रू.३३ करोड १४ लाख पुगेको छ । यो अघिल्लो आवको तुलनामा ४४ प्रतिशतले बढी हो । कम्पनीको दिर्घकालिन लगानी १८ प्रतिशतले र कर्जा तथा सापटि १४ प्रतिशतले बढेपछि खुद नाफा बढ्न टेवा पुगेको छ । कम्पनीको निष्कृय कर्जा २ दशमलब ७० रहेको छ । कम्पनीको पछिल्लो समयमा खराब कर्जा रहेको रू. २८ करोड २२  लाख गत आवमा उठाउन सफल भएको छ ।