सिभिल बैङ्कको एकिकृत कारोबार शुरु

02 Oct,2016
  • civil_bank_10_2_2016_1_23_35.jpg
असोज १६, काठमाडौं । सिभिल बैङ्क लिमिटेड र इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स एक आपसमा गाभिई एकिकृत कारोबार शुरु कार्तिक १ गते देखी गर्ने भएको छ । दुई कम्पनी गाभिए पश्चात कम्नीको नाम सिभिल बैङ्क लिमिटेड को नाम बाट कारोबार सञ्चालन गर्नेछ । एकिकृत कारोबार प्रायेजनको लगी असोज ३० गते बैकिङ्ग कारोबार बन्द रहने भएको छ ।