सेञ्चरीको मूल्य समायोजन

02 Aug,2016
  • century_bank_resize_8_2_2016_2_54_26.jpg
 
 
साउन १८ , काठमाडौं ।  सेञ्चरी कर्मशियल बैङ्कको  ३० प्रतिशत हकप्रद शेयरको समायोजन पछि मूल्य रू.४ सय ६५ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू. ३ सय ८१ लिएको हो ।