डिप्रोक्सले १ः१ हकप्रद जारी गर्ने

31 Mar,2016
  • deprosc_4_1_2016_9_39_09.png
 
 
 
नेपाली पैसा 
 
डिप्रोक्स लघुवित्त विकास बैंकले १ः१ हकप्रद सेयर निष्कासन गर्ने भएको छ । 
 
कम्पनीको बिहबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको हो ।
 
 हकप्रद वितरणको निर्णय नियामक निकाय र साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ ।