डिप्रोक्स लघुबित्तको विषेश साधारण सभा

12 Jun,2016
  • diprox_6_12_2016_3_09_02.png
 
जेठ ३० , काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैङ्क लिमिटेडको विषेश साधारण सभा असार १५ गते भरतपुर गार्डेन रिर्सोट , भरतपुर चितवनमा हुने भएको  ं छ ।
 कम्पनीले १ कित्ता शेयर बराबर १ कित्ता (१ः१) का दरले हकप्रद शेयर जारी गर्ने भएको छ । सभामा कम्पनीको दर्ता पुस्तिका असार ५ गते देखी साधारण सभा नभएसम्म बन्द रहने छ ।