एभरेष्ट इन्स्योरेन्सको निर्देशकको राजिनामा र नियुक्ति

22 May,2016
  • eic_5_23_2016_9_32_26.png
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको २०७२ माघ १४ गते सम्पन्न भएको ४७ औं सञ्चालक समितिको बैठकले निर्देशक निरञ्जन कुमार टिब्रेवालाको राजिनामा स्विकृत गरेको छ ।

२०७३ बैशाख २७ गते सम्पन्न भएको ४९ औं सञ्चालक समितिको बैठकले राजिब सापकोटालाई कम्पनीको निर्देशक पदमा पनि नियूक्ति गरेको हो ।