एभरेष्ट इन्स्योरेन्समा निर्देशक नियुक्त

06 Jun,2016
  • eic_6_7_2016_4_22_15.png
 
जेठ २४, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले भुबल राईलाई निर्देशकको पदमा नियुक्ती गरेको छ । कम्पनीको जेठ ७ गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले राईलाई नियुक्त गरेको हो । सोही बैठकले कम्पनीको निर्देशक अरुण अधिकारीको राजीनामा स्वकृत गरेको छ ।