फस्ट माइक्रेफाइनान्सको सातौं वार्षिक साधारण सभा

14 Sep,2016
  • first_microfinance_resize_9_14_2016_3_04_36.png
 
भदौ २९,काठमाडौं । फस्ट माइक्रोफाइनान्स  डेभलपमेन्ट बैङ्क लिमिटेडको सातौं वार्षिक साधारण सभा असोज १९ गते अनुपम फुडल्याण्ड एण्ड ब्याङ्केट , बत्तिसपुतली काठमाडौंमा हुने भएको छ । कम्पनीले १५ प्रतिशत बोनश शेयर र शून्य दशमलब ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब लैजादै छ । कम्पनीले बोनस शेयर वितरण पछि २ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताब राखेको छ । सो सभा प्रयोजनको लागी कम्पनीको शेयरधनी दर्ता पुस्तिका  असोज ५ गते देखी १९ गते सम्म बन्द रहने छ ।