फष्र्ट माइक्रोफाइनान्सको ७ औं साधारण सभा

25 Sep,2016
  • first_microfinance_resize_9_25_2016_2_54_47.png
 
असोज ९, काठमाडौं । फष्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैङ्क लिमिटेडको सातौं वार्षिक साधारण सभा असोज १९ गते अनुपम फुडल्याण्ड एण्ड ब्याङ्केट , बत्तीसपुतलीमा हुदैछ । सभाको विशेष प्रस्ताबमा १५ प्रतिशत बोनस शेयर र शून्य दशमलब ७९ प्रतिशत नगद लाभांश (कर प्रोजनको लागी) वितरण गर्ने रहेको छ । बोनस शेयर वितरण कायम हुने चुक्ता पूँजीको २ बराबर १े अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताब पनि रहेको छ ।