फर्स्ट मा. डेभलपमेण्ट बैङ्क : मैनबत्ती विश्लेषण (आइतवार, १६ असोज २०७३)

02 Oct,2016
  • first_microfinance_resize_10_2_2016_1_43_44.png
 फर्स्ट मा. डेभलपमेण्ट बैङ्क : मैनबत्ती विश्लेषण (आइतवार, १६ असोज २०७३)
गत साता फर्स्ट माइक्रोफाइनान्सको गत साता शेयरमूल्य बियरिश प्रवृत्तिमा रह्यो । गत साता अन्तिम दुई व्यापार दिनमा कम्पनीको शेयरमूल्य घटेको कारण कालो मैनबत्ती चित्र बनेको छ ।

त्यसैगरी सातामा सो दुई दिन उच्च शेयर कारोबार भएको सङ्केत गर्दछ ।  यसले बजारमा शेयर खरीद चाप पनि उच्च रहेको देखाउँछ । यसले आगामी दिनमा शेयरमूल्य बढ्न सक्ने सम्भावना उच्च रहेको देखाउँछ ।