फष्र्ट माइक्रोफाइनान्सको निर्देशकको राजिनामा

23 Oct,2016
  • first_microfinance_resize_10_23_2016_4_04_37.png
कात्तिक ७ ,काठमाडौं । फष्र्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैङ्क लिमिटेडको निर्देशक सुदन राज ढकालको राजिनामा स्वीकृत भएको छ । सो निर्णय कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितीको बैठकले गरेको हो ।