गुराँस लाइफ इन्स्योरेन्सको खुद नाफा २ गुणाले बढ्यो

17 Aug,2016
  • guras_8_17_2016_1_52_21.jpg
 
 
भदौ १, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको २०७२÷७३ आवको चोथौ त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा १ सय ३६ प्रतिशतले बढेर रू.२ करोड २३ लाख पुगेको छ । आम्दानी २६ प्रतिशतले र आय ४२ प्रतिशत बढ्नाले खुद नाफा  बढ्नमा टेवा पुगेको छ । कम्पनीको दिर्घकालिन लगानी ६४ प्रतिशतले घटेर रू. ७ करोडमा सिमित रहेको छ । 
 
कम्पनीको वीमा कोष ८३ दशमलव ४६ प्रतिशतले घटेको छ भने दिर्घकालीन लगानी तथा कर्जापनि ६४ दशमलव ६३ प्रतिशतले घटेको छ  ।