गुरास लाइफको १० प्रतिशत बोनश शेयर र नगद लाभांश प्रस्ताव

11 Oct,2015
  • gu_10_11_2015_2_16_50.jpg
असोज २४, काठमाडौं । गुरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनश शेयर शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा समितिबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।