हिमालयन बैङ्क : मैनबत्ती विश्लेषण (आइतवार, १६ असोज २०७३)

02 Oct,2016
  • himalayan_bank_resize_10_2_2016_1_20_05.jpg
हिमालयन बैङ्क : मैनबत्ती विश्लेषण (आइतवार, १६ असोज २०७३)
हिमालयन बैङ्कको गत साता शेयरमूल्यमा स्वाभाविक उतारचढाव देखियो । बैङ्कको अन्तिम दोस्रो व्यापार दिनमा ‘ड्रागनफ्लाई डोजी’ बनेको छ । यसले बजारको शेयरमूल्य प्याटर्न रिभर्स हुने सङ्केत गर्दछ ।

कम्पनीको अन्तिम दिनमा शेयरमुल्य बढेपछि सेतो मारुबोजु बनेको छ । त्यसैगरी, शेयरमूल्य बढेको कारण कारोबार सङ्ख्यामा पनि वृद्धि भएको छ । यसले शेयर खरीद चाप बढ्दै गएको पुष्टि गर्छ ।