हिमालयन जनरलको साधारणसभा असार १४ मा

23 May,2016
  • hgi_logo_5_24_2016_11_09_54.jpg
 
काठमाडौं : हिमालयन जनरल इन्स्योरेन्सको २०७३ असार १४ गते २२ औं बार्षिक साधारण सभा हुँदैछ ।

सो सभाले प्रस्तावित २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५ प्रतिशत नगद लाभांश पारित गर्ने छ । आगामी साधारण सभाको प्रयोजनको लागि कम्पनीको शेयर दर्ता पुस्तिका जेठ २७ गते देखि असार १४ गते सम्म बन्द रहनेछ ।