हिमालयन जनरलको विशेष साधारण सभा

06 Sep,2016
  • himalayan_general_insurance_resize_9_7_2016_10_04_25.jpg
हिमालयन जनरलको विशेष साधारण सभा
 

भदौ २०, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा असोज ७ गते ट्रेड टावर, थापाथलीमा हुँदैछ । साधारण सभाको विशेष प्रस्तावमा हकप्रद शेयर जारी गर्ने, संस्थापक र सर्वसाधारण शेयरधनीको पूँजीको संरचना परिवर्तन गर्ने रहेको छ । सभाको प्रयोजनको लागि भदौ २७ गते कम्पनीको शेयर दर्ता पुस्तिका बन्द रहनेछ । कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल रहेको छ ।