जलविद्युत् लगानीको मूल्य निर्धारित

12 Jul,2016
  • jala_7_12_2016_1_00_01.png
 
असार २८, काठमाण्डौं । नेप्सेले जलविद्युत् लगानी तथा विकास कम्पनीको पहिलो कारोबारको लागि रू. १ सय ९ देखि रू. ३ सय २८ सम्म रेञ्ज निर्धारित गरेको छ । नेप्सेले कम्पनीको प्रति शेयर नेटवर्थको ३ गुणसम्म रेञ्ज दिने चलन रहेको छ ।