झिमरुकको कारोबार रोक्का

27 Jan,2016
माघ १३, काठमाडौंं । बुधवार झिमरुक विकास बैङ्कको कारोबार रोक्का भएको छ । झिमरुक विकास बैङ्क सँग हाम्रो विकास बैङ्क र ज्योति विकास बैङ्क मर्जर प्रक्रियामा गएकोले कारोबार रोक्का भएको जानकारी नेप्सेले दिएको छ ।