ज्योती विकास बैङ्कको एकिकृत कारोबार सुरु

10 Aug,2016
  • jyoti_8_10_2016_4_22_39.jpg
 
साउन २६, काठमाडौं । ज्योती विकास बैङ्क लिमिटेडको साउन २८ गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएको छ । ज्योती विकास बैङ्क र भिमरुक विकास विकास बैङ्क एक आपसमा गाभिए पश्चात कम्पनीको नाम ज्योती विकास बैङ्क लिमिटेड रहेको छ । कम्पनीले गाभिने सम्बन्धी प्रस्ताब दुवै बैङ्कको विषेश साधारण सभाबाट पारित भएको हो ।