Market Closed

ज्योति विकास बैंकको १०% बोनसमा मूल्य समायोजन

13 Jan,2021
  • Price_adjustment_1_8_2020_11_04_39_12_29_2020_11_16_43_1_13_2021_8_50_32.jpg
नेपाली पैसा

काठमाडौं : ज्योति विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १०% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ २१९ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर बुधबार बैंकको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन मंगलबारको अन्तिम कारोबार मूल्य २४१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
 


बैंकले माघ १४ गते बस्ने साधारण सभाको लागि बुधबार पुस २९ गते बुक क्लोज गरेको छ । मंगलबार पुस २८ गतेसम्म कायम सेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको १०% बोनस सेयर पाउनेछन् । 
 

Post Your Comment