जेबिल्सको खुद मुनाफा ४५ प्रतिशत वृद्धि

18 Feb,2016
  • je_2_18_2016_12_21_17.jpg
 
फागुन ६, काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेको पुस मसान्तसम्ममा खुद मुनाफा रू. ३६ लाख ४९ हजार पुगेको छ । यो गत आवको दोस्रो त्रैमाशको तुलनामा ४५ प्रतिशत बढी हो । सञ्चालन मुनाफा ४८ प्रतिशत बढेको र खुद व्याज आम्दानी ३४ प्रतिशत घटेको छ । गत आवमा ११ दशलमव ६५ प्रतिशत रहेको निष्कृय कर्जा चालु आवमा ४ दशमलव २५ प्रतिशतमा सिमित पारेको छ । त्यसैगरी चालु आवमा राईट ब्याक रू. ६ लाख ९६ हजार उठाएको छ ।