जेबिल्स फाइनान्सको हितग्राही खाता खोल्न अनुरोध

16 Mar,2016
 
चैत्र ३, काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडले वार्षिक साधारण सभाबाट पारीत भएको १६ दशमलव ७५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । कम्पनीले बोनश शेयर हितग्राही खातामा नै जम्मा गर्ने भएकोले कम्पनीले शेयरधनीहरुलाई हितग्राही खाता खोल्न अनुरोध गरेको छ । शेयर रजिष्ट्रार एनसिएम मर्चेण्ट लिमिटेड रहेको छ ।