जानाकी फाइनान्सको खुद नाफा रू. ३ करोड २ लाख

24 Apr,2016
  • 20151014023434_janaki_finance_4_24_2016_2_33_55.jpg
 
  बैशाख १२ , काठमाडौं । जानाकी फाइनान्सको तेस्रो त्रैमासमा खुद नाफा करिब ३० प्रतिशतले घटेर रू. ३ करोड २ लाखमा सिमित भएको छ  । खुद  ब्याज अम्दानी ५ दशमलव  ७१ प्रतिशतले घट्नाले खुद नाफा घट्न पुगेको हो । 
जगेडाकोष ७ दशमलव४९  प्रतिशतले घटेर रू.१४ करोडमा सिमित भएको छ ।  गत आवमा रहेको  रू.१ करोड २ लाख खराब कर्जा उठाउन कम्पनी व्यबस्थापन सफल भएको छ ।