जनउत्थान सामुदायिकको लाभांश प्रस्ताब

02 Oct,2016
  • janautthan_10_2_2016_1_33_28.jpg
असोज १६, काठमाडौं । जनउत्थान सामुदायिक लघुबित्त विकास बैङ्क लिमिटेडले २० प्रतिशत बोनस शेयर र रू. २ लाख १० हजार ५ सय २६ दशमलब ३२ नगद लाभांश (कर प्रयोजनको लागी )वितरण गर्ने प्रस्ताब गरेको छ । बैङ्कको असोज १५ गते बसेको सञ्चालक समितीको बैठकले उक्त प्रस्ताब गरेको हो । सो प्रस्ताब राष्ट्रबैङ्क बाट स्वीकृत भएपछि र कम्पनीको साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिने छ ।