कैलाशको संस्थापक शेयर बिक्रीमा

20 Apr,2016
  • kaka_4_20_2016_12_21_26.jpg
 
बैशाख ८, काठमाडौं । कैलाश विकास बैङ्क लिमिटेडका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेका शेयर बिक्री गर्ने भएका छन् । इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय न्यू प्लाजा पुतलीसडक काठमाडौंमा निवेदन दिन सक्नेछन् ।