कैलाशको २५ प्रतिशत बोनस शेयर प्रस्ताब

16 Sep,2016
  • kailash_9_16_2016_12_58_16.jpg
 
भदौ ३१,काठमाडौं । कैलाश विकास बैङ्क लिमिटेडले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताब गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितीको बैठकले निर्णय गरेको हो । सो प्रस्ताब राष्ट्रबैङ्क र आगामी साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिने छ ।