कर्णालीको कर्जा तथा सापटि ८३ करोड ४९ लाख

16 Aug,2016
  • karnali_dbl_resize_8_16_2016_12_31_43.jpg
 
साउन ३२, काठमाडौं । कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेडको गत आवमा कर्जा तथा सापटि रू.८३ करोड ४९ लाख पुगेको छ । यो अघिल्लो आवको तुलनामा ९ प्रतिशतले बढी हो । कम्पनीको खुद मुनाफा ५ प्रतिशतले बढेर रू.१ करोड ४१ लाखमा सिमित रहेको छ । कम्पनीको निष्कृय कर्जा ३ दशमलब ११ प्रतिशत रहेको छ । कम्पनीको पछिल्लो समयमा खराब कर्जा रहेको रू. ९  लाख गत आवमा उठाउन सफल भएको छ ।