मेगा बैङ्कको सस्थापक शेयरधनीलाई प्रमाणपत्र वितरण

21 Jul,2016
  • mega_resize_7_21_2016_12_40_02.jpg
 
साउन ६ , काठमाडौं । मेगा बैङ्क नेपाल लिमिटेडको सस्थापक समुहको शेयर स्वामित्तवलाई ५१ प्रतिशत र सर्वसाधारण समुहको  शेयर ४९ प्रतिशत कायम गरेको छ । कम्पनीले सस्थापक शेयर अभौतिकरण गर्न बाँकी रहेको शेयरधनीहरुले बैङ्कको ५१ः४९ अनुपातमा कायम चुत्ता पुँजी बमोजिमको नयाँ शेयर प्रमाणपत्र वितरण गर्ने भएको छ  । कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बकिङ लिमिटेड रहेको छ ।