मेगाको मूल्य समायोजन

25 Jul,2016
  • mega_resize_7_26_2016_10_15_19.jpg
 
 
साउन १० , काठमाडौं ।  मेगा बैङ्क नेपालको २५ प्रतिशत हकप्रद शेयरको समायोजन पछि मूल्य रू.५ सय १ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू.३  सय ९६ लिएको हो ।