नेपाल बङ्गलादेशको मूल्य समायोजन

05 Oct,2016
  • nbb_bank_10_6_2016_11_30_10.png
असोज १९ , काठमाडौं ।  नेपाल बङ्गलादेश बैङ्क लिमिटेडको ३२ प्रतिशत  बोनस  शेयरको समायोजन पछि मूल्य रू.८ सय ९८ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू. ६  सय ९७ लिएको हो ।