Market Closed

१ हजार ३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने

28 May,2020
  • Budget-75-76_(1)_5_28_2020_6_18_30.jpg
नेपाली पैसा
 
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा माथिल्लो तामाकोशी, रसुवागढी तथा केही निजी क्षेत्रका गरी १ हजार ३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप गर्ने जनाएको छ । आर्थिक वर्ष २०७७–७८ को बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
 

Post Your Comment