Market Closed

सांसद विकास कोषको रकम घट्यो, अब ४ करोड मात्र दिइने

28 May,2020
  • Budget-75-76_(1)_5_28_2020_7_01_44.jpg
नेपाली पैसा
 
काठमाडौं : सरकारले सांसद विकास कोष अन्तर्गत स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमका लागि दिइने रकम घटाएर ४ करोडमा झारेको छ । आर्थिक वर्ष २०७७–७८ को बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । यसअघि स्थानिय पूर्वाधार साझेदारी विकास कार्यक्रमका लागि ६ करोड वितरण गरिन्थ्यो । 
 

Post Your Comment