Market Closed

होटल र ट्राभल क्षेत्रका व्यवसायमा २०% आयकर छुट

28 May,2020
  • arthamantr-2_5_28_2020_7_06_39.png
नेपाली पैसा
 
काठमाडौं : सरकारले होटल र ट्राभल क्षेत्रका व्यवसायका लागि चालु आर्थिक वर्षको आयकरमा २०% छुट दिने भएको छ । संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
 

Post Your Comment