Market Closed

ग्लोबल आइएमई बैंकको सीइओबाट पर्शुराम कुँवर क्षेत्री बाहिरिए

09 Jul,2020
  • parsuram_7_9_2020_4_26_28.jpg
नेपाली पैसा
 
काठमाडौं : ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) बाट पर्शुराम कुँवर क्षेत्रीले राजीनामा दिएका छन् । उनको राजीनामा साउन १ गतेबाट लागू हुने गरी बैंक सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ ।ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जर भएपछि उनी गत मंसिर २० गतेदेखि यस बैंकको सीइओ बनेका थिए ।

मर्जरअघि कुँवर जनता बैंककोको सीइओ थिए । दुई बैंकबीच मर्जर सम्पन्न गराउनमा क्षेत्रीको भूमिका पनि निकै महत्वपूर्ण मानिएको थिए । क्षेत्री उच्च व्यावसायिक तथा अनुभवी बैंकरका रुपमा चिनिन्छिन् । सञ्चालक समितिसँग कुरा नमिलेपछि उनले राजीनामा गरेका हुन् । 
 

Post Your Comment