Market Closed

विराटनगर महानगरपालिकामा २ साताका लागि लक डाउन घोषणा

31 Jul,2020
  • Biratnagar-Metropolitan_7_31_2020_5_00_12.jpg
नेपाली पैसा
 
काठमाडौं : कोरोना भाइरस संक्रमण बढ्दै गएपछि विराटनगर महानगरपालिकाले शनिबारदेखि २ साताका लागि लक डाउन गर्ने घोषणा गरेको छ । पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएकाले फेरि लक डाउन गर्न बाध्य हुनुपरेको महानगरपालिकाले बताएको छ ।

यस्तै, जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले समेत विराटनगर महानगरपालिकामा लक डाउन गर्ने निर्णय गरेको छ । शंका लागेमा परीक्षण गराउन समेत अनुरोध गरिएको छ । लक डाउन शुक्रबार राति १२ बजेदेखि हुनेछ । 
 
 

Post Your Comment