Market Closed

थप ३१५ जनामा कोरोना संक्रमण

01 Aug,2020
  • corona_s_8_1_2020_4_59_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमित संख्या २० हजार ८६ जना पुगेको छ । अहिलेसम्म १४ हजार ४ सय ९२ जना उपचारपछि निको भएका छन् ।



कोरोनाबाट निधन हुनेको संख्या ५६ जना पुगेको छ । पछिल्लो समय फेरि समुदाय तहमा कोरोना संक्रमण बढ्न थालेको छ । राजधानीमा समेत संक्रमण बढेको छ । 

Post Your Comment