Market Closed

अमेरिकी डलरको भाउ थोरै बढ्यो

16 Sep,2020
  • dollar-_9_16_2020_9_52_00.jpg
नेपाली पैसा
 
काठमाडौं : बुधबार अमेरिकी डलरको भाउ सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११८ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ । यसअघि, मंगलबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८७ पैसा रहेको थियो । 
 

Post Your Comment