Market Closed

अमेरिकी डलरको थोरै बढ्यो

23 Sep,2020
  • dollarn_9_23_2020_9_25_28.jpg
नेपाली पैसा
 
काठमाडौं : अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०४ पैसा निर्धारण गरेको छ । यसअघि मंगलबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ११ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७१ पैसा रहेको थियो । 

Post Your Comment